काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुगेका हुन्।
समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेकाे ओलीको सचिवालयले जानकारी दिएको छ। ‘समसामयीक विषयमा छलफल गर्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो,अहिले छलफल चलिरहेको छ,’ओलीको सचिवालय सदस्य रामशरण बजगाँईले जानकारी दिए।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.