लमजुङ।
लमजुङमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। क्व्होलासोथार गाउँपालिकाका सबै, दूधपोखरी गाउँपालिकाका सबै तथा मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाका केही वडाहरुको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम राखेका छन्।
एमालेका गुरुङलाई नेकपा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले पछ्याइरहेका छन्। पृथ्वीसुब्बा देव गुरुङभन्दा १ हजार ९०१ मतले अगाडि छन्।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.