पाेखरा / ताण्डव न्यूज
नेपाली सेनाले करिब साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ। सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ। यस अवधिमा छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस २ सम्म दरखास्त दिन सक्नेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.