www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा घरबाटै चोरीयो २२० सीसी निलाे पल्सर

पोखरा
ताण्डव न्यूज ।

गएराती पोखरा १४ चाउथेमा मोटरसाइकल चोरी भएको छ। मझेरीपाटन स्थित सञ्जय कार्कीको घरको कम्पाउण्ड भित्र राखिएको मोटरसाइकल चोरी भएको हो ।

ग ११ प ५७६४ नं को उक्त मोटरसाइकल निलो रङको २२० सीसीको पल्सर हो । ‘राति ११ बजेतिर बाइक कम्पाउण्डमा ल्याएर राखें । बिहान ५ बजे हेर्दा त बाइक नै छैन’ मोटरसाइकल धनी सञ्जय कार्कीले सुनाए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.