पोखरा
ताण्डव न्यूज ।
नेपाल दशनामी समाज कास्कीको साधारण सभा तथा चौथो अधिवेश (एकीकरण पछिको दोस्रो) अधिवेशन पोखरामा हुने भएको छ ।
शनिवार विहान १० बजेपछि जिरो किमी स्थित न्यू एरा पार्टी प्यालेसमा अधिवेशन हुन लागेको हो ।

सो अवसरमा ८५ वर्ष उमेर पुगेका दशनामी वृद्धवृद्धा र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
दशनामी युवाहरु संगठित नेपाल दशनामी युवा समाज जिल्ला कार्यसमिति कास्की पनि शनिवार गठन गरिने छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.