www.tandavnews.com
Fact ~ In search of truth

पुलको साइडमा बाइक, चुरोटको बट्टा र चप्पल, खोला किनारमा मृत प्रकाश

स्याङजा
ताण्डव न्यूज ।

स्याङजा आधिखोला किनारमा प्रकाश बगाले मृत भेटिएका छन् । उनि वालिङ नगरपालिका ८ जैसि पधेराका हुन् ।

आज बिहान १० बजे जैसि पधेरा स्थित सुकौलि जाने पक्कि पुलको साइडमा सुजुकी कम्पनिको १६० सिसि अन टेस्ट मोटरसाईकल देखियो ।
हेल्मेट र चाबी पनि त्यहि थियो । सँगै एक जोर राइनो चप्पल र खालि चुरोटको बट्टा देखेपछि स्थानियले प्रहरीलाई खबर गरे ।

Batas

प्रहरी टोलीले खोजतलास गर्दा उक्त स्थान भन्दा ८ किलोमिटर पश्चिम आधिखोलाको किनारमा ३६ वर्षिय प्रकाश बगाले मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.