www.tandavnews.com
Fact ~ In search of truth

राइनोज Vs पल्टन : कस्ले उचाल्ला पहिलो पीपीएल ट्रफी ?

पोखरा ।

पोखरा प्रिमियर लिगको उपाधिकाअाज पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

शरद भेषावकरको कप्तानीमा रहेको घरेलु टिम पोखरा पल्टन लिग चरणको अंक तालिकामा शीर्ष रहँदै फाइनल प्रवेश गरेको हो ।

Batas

यस्तै, नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवनले एलिमिनेटरमा काठमाडौं रोयल्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा चितवनले पोखरालाई हराएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.