www.tandavnews.com
Fact ~ In search of truth

महानगरको गाडी आगजनीमा संलग्नहरु होटल रिदमको १०२ नं कोठाबाट पक्राउ परे

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरको बा१झ ५८७९ नम्बरको गाडी आगजनी गर्नेहरु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेकाे हो ।

लेकसाइडमा रहेको होटल रिदमको कोठा नं १०२बाट नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल, पोखरा विश्व विद्यालयका पुर्व सभापति राजेन्द्र बराल, नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Batas

गाडी आगजनीमा प्रयोग भएको ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर र बा५६प ३४८६ नं को मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

याे पनि पढ्नुहाेस्

पोखरा महानगरको ५८७९ आगजनीको जिम्मा नेविसंघले लियो

पोखरा महानगरको बा १ झ ५८७९मा आगजनी (फोटो फिचर)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.