www.tandavnews.com
Fact ~ In search of truth

फेरि प्याराग्लाईडिङ दुर्घटना,चाईनिज नागरिक घाईते

पोखरा,
ताण्डव न्यूज ।

आज फेरि प्याराग्लाईडिङ दुर्घटना हुदाँ १ जना विदेशी नागरिक घाईते भएका छन् ।

पोखरा महानगरपालिका –१८ सराङकोट गोठादिमा प्याराग्लाईडिङ रुखमा ठोक्किदाँ दुर्घटना हुदाँ चाईनिज नागरिक घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिमालयन फ्रन्टीएर कम्पनिको टेन्डेम पाईलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते भएकी अन्दाजी ४० ४५ वर्षीया चाईनिज महिला त्ब्ल्न् ँग्च्इल्न् को मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.