www.tandavnews.com
Fact ~ In search of truth

शिवको गितमा दिलिप र कविताको ठुम्का

पोखरा,
ताण्डव न्यूज ।

शिव हमालको शब्द संगीतमा रहेको ‘साइँलो’ बोलको गितमा अभिनेता दिलिप र बुगीवुगी विजेता कविता नेपालीले ठुम्का लगाएका छन् । बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियोमा दिलिप र कविताको रोमान्स रहेको छ ।

भिडियोमा सुदिप बरालको छायाँकन, विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा निर्देशन र कोरियोग्राफी प्रकाश भट्टको रहेको छ ।

 

 

 

 

 

 

 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.