www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विमानस्थलबाट २९ राउण्ड गोली सहित रिठेपानीका जितु शाही पक्राउ

पोखरा ।

पोखरा विमानस्थलबाट गोली सहित एक मानिस पक्राउ परेका छन् ।

पोखरा बिमानस्थलबाट यति एयरको उडानमार्फत काठमाण्डौ जान लागेका पोखरा –२७ रिठेपानी बस्ने वर्ष ४० का जितु शाही गोली सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

आज बिहान करिब सवा १० बजेको समयमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। शाहीले बोकेको झोलाबाट एक्सरे मेशिनले चेकजाँच गर्ने क्रममा 22BOR राइफलमा प्रयोग हुने २९ राउण्ड गोली फेला परेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.