www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेट : गण्डकी आइपुग्यो स्वाब टेस्ट गर्ने ‘पिसिआर’

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरसको संक्रमण भए नभएको अब गण्डकी प्रदेशमै थाहा हुने भएको छ । आज एअर डाइनास्टीको हेलिकप्टर मार्फत स्वाब टेस्ट गर्ने मेसिन आएसँगै गण्डकीमै कोरोना संक्रमणको जाँच हुने भएको हो ।

Batas

कुनै पनि ब्यक्तिमा कोरोना भाइरस भए नभएको जानकारी दिने यस मेसिनलाई आरटी पिसिआरु अर्थात रियल टाइम पोलिमराइज चेन रियाक्सन भनिन्छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.