www.tandavnews.com
Fact ~ In search of truth

नयाँ नक्सा आज औपचारिक रुपमा सार्वजनिक गरिने

काठमाडौं ।

सरकारले आज लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ।

मन्त्री परिषद्बाट स्वीकृत भएको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपाल टेलिभिजनमार्फत सार्वजनिक गर्ने जनाइएको छ।

Batas

दिउँसो २:१५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.