www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोलाको क्वारेन्टाइनबाट भागेका पुरुष पोखरामा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

क्वारेन्टाइनबाट भागेका एक पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा स्थित आँधीखोला गाउँपालिकाबाट भागेका २२ वर्षीय पुरुषलाई नागढुङ्गामा पक्राउ गरिएको हो ।

उनलाई स्याङ्जाबाटै ऐम्बुलेन्स बोलाएर गाउँपालिकाकै क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.