www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ र बागलुङमा थपिए संक्रमित

पोखरा
ताण्डव न्यूज ।

तनहुँ र बागलुङमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका मध्ये तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकाका एक-एक जना छन् भने बागलुङ काठेखोलाका एक जनामा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

Batas

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.