www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा १८ सहित गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण

पाेखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वासथ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती जारी गर्दै गण्डकीमा कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार स्याङ्जामा ११, कास्कीमा २ र लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.