www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीःसंक्रमितको संख्या २६००, भरतपुर अस्पतालमा कार्यरत पोखराका चिकित्सकमा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

कास्की र तनहुँमा थप एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

संक्रमित हुनेमा भरतपुर अस्पताल चितवनमा कार्यरत पोखरा वडा नम्बर ३० का ३० वर्षीय चिकित्सक र तनहुँ, ब्यास –४ का २६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

तनहुँका पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासीसका आएका हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २६०० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.