www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि एक संक्रमितको मृत्यु भएको छ ।

Batas

स्याङ्जाका संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका १३ का ४६ वर्षीय कोरोना संक्रमितको आज १ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया रहेको थियो । यो सँगै गण्डकी प्रदेशमा १२७ संक्रमितको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.