www.tandavnews.com
Fact ~ In search of truth

कसैलाई नसोधी घरबाट निस्किीएकी कास्की माछापुच्छ्रेकी १८ वर्षीया ममता जंगलमा मृत भेटिइन्

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा एक जवान युवती मृत फेला परेको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका–८ बस्ने वर्ष १८ कि ममता गुरुङ् मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (पौष २७ गते) कसैलाई नसोधी घरबाट निस्केकोमा आज दिउँसो साढे १२ बजेको समयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Batas

ममता माछापुच्छ्रे गाउँपालिकास्थित न्यास्रेको जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.