www.tandavnews.com
Fact ~ In search of truth

युवा संघ पोखराद्धारा ढोरपाटनका मेयर देव कुमारलाई सम्मान

पोखरा ।

युवा संघ पोखरा महानगर पालिका वडा नं ८ ले ढोरपाटन नगरपालिका बागलुङका मेयर देव कुमार नेपालीलाई सम्मान गरेको छ । युवा संघले एक कार्यक्रमका बिच नेपालीलाई अभिनन्दन गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा गरिब दिन दुखी र वेरोजगारलाई खाद्यान्न, औषधि उपलब्ध गराई जनचेतना मुलक काम गरेको भन्दै फोकस नेपालले उनलाई सम्मान गरेको थियो।

Batas

सोही कार्यक्रम लाई आत्मसात गर्दै युवा संघ पोखरा ८ का अध्यक्ष संजिव बरालको अध्यक्षतामा सागर पौडेलको संयोजकत्वमा उक्त अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.