www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । मस्तिष्कघात भएका मेयर जिसीलाई उपचारका लागि पोखराबाट काठमाडौँ रिफर गरिएको थियो ।

‘महानगर प्रमुखको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुदै गइरहेको छ । हाल फिजियोथेरापि भइरहेको छ । सामान्य रुपमा खाना खान सुरुवात भएको छ । हालकै सुधार कायम रहिरहेमा उपचारमा सम्लग्न चिकित्सकहरु उहालाइ चाडै हस्पिटलबाट डिस्चार्ज गर्न सकिने बताएका छन् ।’ पोखरा महानगर अन्तर्गत सञ्चालित बहुप्राविधिक शिक्षलयका निर्देशक लक्ष्मण तिमिल्सिनाले भने ।

Batas

सम्बन्धित न्यूज

मेयर जिसीलाई एअरलिफ्ट मार्फत काठमाडौं लगियो

मेयर जिसीलाई ‘अप्रेसन थिएटर’मा लगियो

मेयर जिसीको सफल शल्यक्रिया

मेयर जिसीको उपचारका लागि १० लाख उपलब्ध गराउने महानगरको निर्णय

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.