www.tandavnews.com
Fact ~ In search of truth

लोकदोहोरी प्रतिष्ठान कास्कीको अध्यक्षमा क्षेत्री

पोखरा।
लोकदोहोरी प्रतिष्ठान कास्कीको ८औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले तुलसा क्षेत्रीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, दितिय उपाध्यक्षमा दिपक अधिकारी, महिला उपाध्यक्षमा रीता कार्की कुँवर, सचिवमा नारायण बहादुर सुनार, सह–सचिवमा रचित पौडेल, कोषाध्यक्षमा नवराज अधिकारी र सह–कोषाध्यक्षमा दुर्गा क्षेत्रीलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा सुनिल गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, बिनोद रामदाम, दिवाकर भण्डारी, किसान नेपाली, प्रकाश आचार्य, पुजा तामाङ, मनोज नेपाली, समिर रामदाम, श्याम बहादुर क्षेत्री, कृष्ण प्रसाद भट्टराई, कमला सुनार, राजेन्द्र पोख्रेल, आरती अधिकारी रहेका छन् ।
अध्यक्ष क्षेत्री लोकदोहोरी प्रतिष्ठान कास्कीको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.