www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ–२(१)मा एमालेका श्यामराजा महत विजयी

तनहुँ।
तनहुँ क्षेत्र नं. २(१)मा नेकपा(एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् ।
बुधबार सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धीले भन्दा एक हजार सात सय ६६ बढि मत प्राप्त गरि महत प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

महतले १५ हजार ६ सय ६५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(माओवादी)का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८ सय ९९ मत प्राप्त गरे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.