पाेखरा,
ताण्डव न्यूज ।
माैलिक स्वरका धनी गायक कुमार पुन र गायिका जमुना रानाकाे स्वर रहेकाे गित ‘माकुरी’ सार्वजनिक भएको छ ।
कालजयी गीतहरु सिर्जना गरेर सबैको मन मुटुमा बस्ने सफल रमेश वि.जीका उत्कृष्ठ शब्द सँगै खेम सेञ्चुरीको कर्णप्रिय लयले सजिएको गीत सुजन म्युजिकले बजार व्यवस्थापन गरेकाे छ ।
झर्दा पनि बोटकाे पात भैं तिर,
तिमी आए झैं मान्छु मै तिर !
न बतास हुरि,शुन्य भयो गैह्रीकाे लाँकुरी ,कर्मैमा रैनछ सँगै हुन पाईएन माकुरी ।
स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोमा सर्जक रमेश बिजी र गायिका जमुना रानाले अभिनय गरेका छन् । गीतमा भाग्य र कर्ममा नभएपछि जति नै काेसिस गरे पनिसँगै हुन नसकिएकाे बेदना पाेखिएकाे छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.