www.tandavnews.com
Fact ~ In search of truth

गायिका लक्ष्मी नेपालीले ल्याइन ‘झरना कलेक्सन’ सञ्चालनमा

पोखरा,
ताण्डव न्यूज ।

लोक दोहोरी गायिका लक्ष्मी नेपालीले ‘झरना कलेक्सन’ सञ्चालनमा ल्याएकी छन् ।

नेपालीले अमरसिंह चोक, पोखरा १० मा कलेक्सन सञ्चालनमा ल्याएकी हुन् । झन्डै १२ लाख रुपैयाँ लगानी रहेको कलेक्सनमा लेडिज, जेन्स साथै बच्चाहरुको रेडिमेड सामानहरु पाइने नेपालीले जानकारी दिइन् ।

Batas

‘कलेक्सनको शुभारम्भ फागुन १२ गतेसम्म रहनेछ, यो अवधिमा ५ हजार बराबरको खरिदमा आकर्षण उपहार गिफ्ट प्रदान गरिनेछ,’ उनले भनिन् । गायिका नेपालीले गायनसँगै व्यवसायलाई पनि अगाडि लैजाउने सोच रहेको सुनाइन् । ‘गीत संगीतको अवस्था पनि धरासायी बन्दैछ । त्यही पनि संगीत क्षेत्रलाई र व्यवसायलाई समय मिलाएर छुट्टाउने छु,’ उनले भनिन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.