पोखरा
ताण्डव न्यूज ।
बुधबार ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीका बुवा आमा पोखरा फर्किएका छन् । उनिहरु आज दिउसो ३ः२० बजे पोखरा आइपुगेको नेपाल नागरिक उड्ययन प्राधिकरण पोखराका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए ।
रबिन्द्रको निधन भएको पुष्टि भएपछि हिजो बुधबार बुवाआमालाई काठमाडौं लगिएको थियो ।

सम्बन्धीत न्यूज
रबिन्द्रका आमा बाबुलाई पनि काठमाडौँ लगियो
हेलिकप्टर दुर्घटना : पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाकै निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.