www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बन्दको आंशीक प्रभाव (फोटो फिचर)

पोखरा
ताण्डव संवाददाता ।

नेपाल बन्दको हल्ला गरिए पनि पोखरामा आज बिहानैदेखि सवारी साधन सञ्चालन भइरहेको छ ।  बिहान केही समय यातायात कम चलेपनि निजी सवारी र सार्वजनिक ट्याक्सीहरु सञ्चालनमा छन् ।
सार्वजनिक बस तथा माइक्रो भने चलेका छैनन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.