www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथमा बस दुर्घटना (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ–३० पावर हाउस चोकमा बस दुर्घटना भएको छ ।

सिन्धुलीबाट पोखरा आउदै गरेको ना ६ ख ४२१५ को वस विहान १ बजे सडक किनारमा रहेको विद्युतीय पोलमा ठोकिएको पावर हाउसका स्थानीय अर्जुनबहादुर बस्नेतले बताए ।

Batas

‘विहान १ बजेतिर ठोकिएको हो,’ उनले भने, ‘मानविय क्षती भएको छैन । बसको अगाडीको सिसा फुटेको छ ।’  बस्नेतका अनुसार बस पछाडी एक साइडका दुवै टायर पड्केर सिङगल टायरमा खाली बस पोखरा आउदै थियो ।

सोही क्रममा अनियन्त्रित भएर पोलमा ठोकिएको हो । विद्युतीय पोल ३ टुक्रा भएको छ ।

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.