www.tandavnews.com
Fact ~ In search of truth

सोमबार @ केदारेश्वर (फोटो फिचर)

पाेखरा । 

केदारेश्वर मन्दिर परिसर भित्र बिक्रीको लागि राखिएका पूजा सामाग्रीहरु ।

Batas

यहाँ साउनको हरेक सोमबार भक्तजनहरु ठूलो भीड लाग्ने हुँदा पूजा सामाग्रीको व्यापार राम्रो हुने गरेको व्यवासायीहरु बताउँछन् । साउनको प्रत्येक सोमाबर बगर गाइघाटबाट जल लिएर भक्तजनहरु केदारेश्वर मन्दिरमा पूजा गर्छन् ।

भक्तजनहरुको सजिलोको लागि मन्दिरको चारवटै ढोका खुला गरिएको छ ।

तस्विर : ताण्डव न्यूज

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.