www.tandavnews.com
Fact ~ In search of truth

काहुँमा बस पल्टियो, ८ घाईते (नामसहित)

पोखरा
ताण्डव न्यूज

पोखरा–११ काहुँमा बस दुर्घटना भएको छ । पोखरा तर्फ आउदै गरेको ग १ ख ६०९८ नम्बरको बस पल्टिदा ८ जना घाईते भएको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।


उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । घाइते हुनेमा पोखरा–११ का उषा लामिछाने, बुद्धिबहादुर खत्री, मिनबहादुर गुरुङ,वाटुली परियार, सुमित्रा बास्तोला, सुनिल बास्तोला, अनिता परियार र गौरव परियार रहेको कास्की प्रहरीले जनाएको छ ।

Batas

उनीहरु सामान्य घाईत रहेको कास्की प्रहरीको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.