www.tandavnews.com
Fact ~ In search of truth

युरो फेस्टको अफरमा लेखनाथकी विमलाले पाइन् एप्रोलियाको बाइक

पोखरा,
ताण्डव न्यूज ।
डि लाइफ स्टाइलसको आधिकारिक बिक्रेता सिताज लाइफस्टाइलले भदौ २५ बाट सुरु गरेको युरो फेस्ट अफरमा लेखनाथ निवासी विमला थापाले बाइक हात पारेकी छिन् ।

चार वटा विधा मध्यको अन्तिम स्किममा नेपालभरिबाट २३५० जना उपभोक्ताबाट छानिएकी विमलाले काठमाण्डौँ डि लाइफ स्टाइलका सेल्स हेड हरि दाहालले सिताज लाइफस्टाइलको स्वरुपमा बाइकको चावी हस्तान्तरण गरेका थिए ।
अन्य स्कुटरको तुलनामा यस कम्पनीको स्कुटर जति पुरानो भएपनि नयाँमा जस्तै पिकअप दिने विमलाले बताइन् । ‘ हालमात्र नभई उपभोक्त्ताको मागलाई ध्यानमा राखी सधैँ सेवा सुविधा प्रदान हुनुपर्नेछ,’ उनले भनिन्, ‘नेपालभरि मध्यबाट आफु बिजेता हुन पाउँदा खुशि लागेको छ ।’

सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशिष श्रेष्ठले बिजेतालाई बधाई दिदैँ आमामी दिनहरुमा पनि अफरका कार्यक्रमहरु ल्याउने जानकारी दिए । बजारमा अहिलेको पुस्ताले भेस्पा र एप्रोलिया ब्राण्डका स्कुटर सबैको च्वाइसमा पर्न गएको उल्लेख गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.