www.tandavnews.com
Fact ~ In search of truth

लागूऔषधसहित १८ वर्षीय युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

नवलपरासीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

रौतहट गौर नगरपालिका ७ का १८ वर्षीय पवन कुमार दास लागूऔषधसहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनको साथबाट नोफिन ३१ एम्पुल,फेनारगन ३१ एम्पुल र डाईजापाम ३१ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । उनी दाउन्ने बजारस्थित पूर्वपश्चिम राजमार्गमा पैदल हिडिरहेका पवनलाई शंका लागि जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध बरामद भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.