www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

गण्डकी कोरोनाः १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ

hima aus

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका ४ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका १९, स्याङ्जा १, नवलपुर १ र पर्वत २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ६० पुगेको छ ।

classic tech

पछिल्लो २४ घण्टामा गण्डकीबाट १० जना कोरोनामुक्त भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...